देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन तथा २५६०औ बुद्ध जयन्ती।

  अोम अमारानी जिवन द्धाये स्वहा। अोम माने पेमे हुँ ह्री। ओम अा हुँ बज्र गुरु पेमा सिद्धि हुँ। अोम अा हुँ बज्र गुरु पेमा थ्योठेङ्चल बज्र समया जा सिद्धि फाला हुँ अा। अोम बोधी चित्ता माह सुखा ज्ञान धातू अा अोम रुलु रुलु हुँ ज्यो हुँ। अोम बज्र सातो अा।
Read More

Swyanbhu

Swayambhunath अोम मणी पदमे हुँ। बिषेश गरी संसार छ लोकको दुःख कष्ट बाट मुक्तहुनको लागी जप गर्नु पर्दछ। मणी जप गर्नुको अार्को अर्थ संक्षेपमा:- सरिर, वचन, चित्तको अकुशल पाप कर्महरु शुद्ध भई कमलको फुल जस्तै शुद्ध र चित्त मणी जस्तै सबैको मनोकंक्ष परिपूर्ण गराउन सक्ने अशिर्वाद प्राप्त हुनको लागी मणी जप गरीएको हो।
Read More

Introduction

आज भन्दा ७१ बर्ष पहिला अर्थात बि स १९९५ साल पौष २० गते बुधबारका दिन ओखल ढुङ्गा जिल्ला सन्टर बर्नालो गा. बी. स. वडा न. ७ भिगे पातल् सानो चित्रे गाऊमा बुवा साङ्गक् लामा ङ्कपा शेर्पा र आमा छिरिङ् डोल्माको कोखबाट ग्याल्चेन् शेर्पा अर्थात् धार्मिक नाम रत्न छेवाङ्को जन्म भएको थियो । गुरु रत्न छेवाङ तीन् छोरा एक छोरी मध्यका जेठो छोरो हुनुहुन्छ । गुरु रत्न छेवाङ एक श्रीमती तीन छोरा तीन बुहारी सहित नौ जना नाती नातिनिहरु छन।

सात छोकारका डुखोर मात्र गरी सकेका बुवा ङ्क्पा शेर्पा नै रत्न छेवाङ् को प्रथमगुरु हुनुहुन्थ्यो ।
त्यसपछि आफ्नै बुवाले उहाँलाई गयालुङ्मा राखी दिनु भयो र गयालुङ्मा बसेर फेरी कक्युपा लामामा प्रवेश गर्नु भयो कक्युपा लामाले इङ्गी केवा अर्थात बुवा आमाको कोखबाट जन्म हुनी लामा गुरुको लाइनमा जानु पर्ने सिक्नु पर्ने सम्पूर्ण ज्ञान प्राप्त गरिसकेपछी अन्तिममा उहाँ ज्योति केव अर्थात ज्योतिबाट जन्म हुने  सांगे भगवानको शरणमा पारि १०८ ठेली रिन्छेन तेरजोत अर्थात रत्न निधी कोश् साङ्काक लामाले सिक्नु पर्ने र त्यस्को छम बसीगुरुबाट वाङ् लुङ ठी गरी रिन्छेन तेरजोत जोगसो अर्थात रत्न निधी कोशको अनुमती र अधिकार मान्यता प्राप्त गरी थोबिग लामा प्रमाणपत्र प्राप्त गर्नु भयो । उहाँले ल्हासा खासा , खाम र तिब्बतमा १९ बर्षा अध्ययन गरी नेपाल फर्कनु भएको थियो । (more…)

Activities

देवाचन बुद्धिस्ट सेन्टरको प्रथम बार्षिकोत्सव भब्य रुपमा सम्पन्न

लन्डन । देवाचन बुद्धिस्ट सेन्टर यूकेले आफ्नो संस्था स्थापना भएको एक वर्ष पुगेको उपलक्ष्यमा......

देवाचन बुद्धिस्ट सेन्टरद्वारा लामा पाल्देनको बिदाई

देवाचन बुद्धिस्ट सेन्टरद्वारा लामा पाल्देनको बिदाई ल नारायणसिंह गुरुङ लण्डन । देवाचन बुद्धिस्ट सेन्टर......

Lama Dharam Gurung, now Lama Rinchhen, is the founder and has been the spiritual Lama of the Dewachan Buddhist Centre (DBC) since its establishment in 2011. Lama Rinchhen’s full name is Rinchhen Dhorje Lingpa. From the Nyingmapa tradition, the name means ““world’s knight with a shining jewelled vajra.” Derived from an ancestral tradition of unbroken lineage, the name has hundreds of years of spiritual history behind it.

Lama Rinchhen inherited a traditional Buddhist education from his own father Belchan Gurung (Buddhist name, Ngima Duichan) and Lama Dhan Prasad Gurung (Buddhist name, Chhering Chhephel). Belchan Gurung is the lineage holder of successive Tantric practitioners. Lama Rinchhen later studied Buddhism under various Lamas of Tibetan and Sherpa descent. During further studies, he also learned and gained knowledge from Lama Palden Yonjan Tamang, Lama Dorje Gurung, Lama Padam Pakhrin Tamang, Lama Naina Singh Gurung and many others. Toward the end of his studies, he met Lama Ratna Chhewang (Gyalchhen Sherpa) (more…)